त्रिभुवन विमानस्थलबाट आयात निर्यात सञ्चालन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको विहिबारबाट बन्द रहेको आयात निर्यात आजबाट सञ्चालनमा आउँदै छ । उड्डयन मन्त्री रविन्द्र अधिकारी र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिबीच हिजो भएको छलफलपछि समस्या समाधानको सहमति भएको हो । व्यवसायीसँग भएको सहमति अनुसार प्रबन्ध शूल्क लिने सहमति भएसँगै यसअघि हुँदै आएको आयात निर्यात पुनः सञ्चालनमा ल्याउन लागेको चेम्बरले जनाएको … Continue reading त्रिभुवन विमानस्थलबाट आयात निर्यात सञ्चालन